मुमताजकी छोरी यति ग्ल्यामरस लुकमा झुल्किएपछि (हेरौं फोटोहरु)

मुमताजकी छोरी यति ग्ल्यामरस लुकमा झुल्किएपछि (हेरौं फोटोहरु)

केन्द्रबिन्दु
0
Shares

कुनै जमानाकी अभिनेत्री हुन्, मुमताज । अहिले उनको जमना गुज्रिसकेको छ । र, पालो आएको छ उनकी छोरी पुस्ताको । यहाँ चर्चा पनि मुमताजकी छोरीकै गर्न लागिएको हो ।

मुमताजकी कान्छी छोरी तान्य वाधवानी आफ्नो ग्ल्यामरस लुक्समा झुल्किएकी छिन् । हालै उनले माल्दिभ्समा होलिडे इन्जोए गरिरहेको फोटो अपलोड गरेकी छिन्, इन्स्टाग्राममा । बिकिनी फोटोमा उनी एकदमै ग्ल्यामरस देखिन्छन् ।

तान्या सोशल मिडियामा छाइरहन्छिन् । तर उनी आमा जस्तै सेलिब्रेटी भने होइन । अहिले तान्या लन्डनमा बस्छिन् । उनी बिवाहित हुन् । उनको एक छोरो समेत छ ।

Logo