कसले न्युड बनायो यी अभिनेत्रीलाई

कसले न्युड बनायो यी अभिनेत्रीलाई

केन्द्रबिन्दु
0
Shares

केहि समयअघि आलिया भट्टको नग्न फाटो भाइरल भयो । त्यस्तै सलमान खान र ऐश्वर्य राय चुम्नब गरिरहेको फोटोले पनि हंगामा मच्यायो । दीपिका पादुकोण, करिना कपुरको अर्धनग्न फोटोले तहल्का मच्यायो ।

उनीहरुले त्यस्तो आपत्तिजनक फोटो कसरी सुट गराए ? उनीहरु स्वंमलाई पनि यो कुरा थाहा छैन । किनभने यस्ता फोटोहरु फोटोशपको माध्यामबाट बनाएर सामाजिक संजालमा फैलाइएको थियो । कुन कुन बलिउड अभिनेत्री फोटोसपको सिकार भए त ?

 

अभिनेत्री दीपिका पादुकोण म्याक्सिम म्यागजिनको कभरमा कुनै पुरुष मोडलसँग फोज दिइरहेको देखिन्छ । त्यसमा उनी पूर्ण नग्न छिन् । वास्तवमा दीपिकाले यस्तो फोटो खिचेकै छैनन् । करिना कपुकोे एउटा फोटो खुब भाइरल भएको छ । त्यो टपलेसे फोटो त कति पत्रिकाले छाप्ने समेत गरेका छन् । तर, त्यो नक्कली फोटो हो ।

आलिया भट्ट एउटा फोटोमा पूर्ण नग्न छिन् । तर, आलियाले यस्तो फोटोशुट कहिल्यै गरेकी थिइनन् । अर्को फोटोमा उनी भिक्टोरिया सिक्रेटकी मोडलको रुपमा -याम्प वाक गरिरहेको देखिन्छ, यो फोटो पनि सक्कली होइन ।

सोनाक्षी सिन्हाको विकिनी फोटो पनि निकै भाइरल भयो । यो तस्विर कतिले मिडियाले छाप्यो पनि । तर, पछि सोनाक्षीले उक्त फोटो नक्कली भएको सावित गरिन् । विद्या वालनको विकिनी फोटो समेत मिडियामा खुब देखिन्छ । विद्याको समाचारमा कतिले त्यही फोटो प्रयोग गर्छन् । यद्यपी उक्त फोटो सक्कली होइन ।

 

Logo