खुल्यो पोर्नस्टार मृत्युको रहस्यः दुखलाग्दो छ कारण !

खुल्यो पोर्नस्टार मृत्युको रहस्यः दुखलाग्दो छ कारण !

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पोर्न स्टार ओलिविया नोवाको मृत्युको खबरले सनसनी मच्याएको थियो । लस भेगासको आफ्नै घरमा उनको मृत्त शरीर फेला परेको थियो । मरेको १२ घण्टापछि मात्र उनको लास भेटिएको थियो । त्यसबेला उनको शरीरको सम्पूर्ण भाग नाङ्गो थियो ।

उनी अचानक कसरी मरिन् ? रहस्यमय विषय बनेको थियो । पोर्नस्टारको मृत्युले धेरैथरी प्रश्न जन्माएको थियो । प्रहरीले शंका गरेको थियो कि, यो नेचुरल मृत्यु होइन् । यसमा केहि न केहि घटना हुनैपर्छ ।

क्रिसमस होलिडेमा उनले एक ट्वीट गर्दै आफु एक्लोपनको शिकार भएको बताएकी थिइन् । उनले लेखेकी थिइन– ‘म एक्लै होलिडे एन्जोए गर्दैछु ।’ उनलाई हायर गर्ने मोडलिङ एजेन्सीका अनुसार २० बर्षिय नोवा राम्रो र भलाद्मी थिइन् ।

अहिले भने उनको मृत्युको रहस्य खुलेको छ । रिपोर्टमा खुलासा भएको छ कि, युरिनको गंभिर इन्फेक्सन उनको मृगौंलासम्म पुगेको थियो, त्यही कारण उनको मृत्यु भयो ।

Logo