बाल्यकालमा यस्ता थिए, रणवीर सिंह ! { फोटोहरु }

बाल्यकालमा यस्ता थिए, रणवीर सिंह ! { फोटोहरु }

केन्द्रबिन्दु
0
Shares

रणवीर सिंह बलिउडका त्यस्ता अभिनेता हुन्, जसको अधिकांश फिल्म हिट भएका छन् । यसपाली सफलताको सिलसिला दोहो-याउँदैछन् अर्को फिल्म पद्यावतबाट । संजय लिला भन्सालीको विवादित र बहुप्रतिक्षित यो चलचित्रमा उनले नेगेटिभ रोल गरेका छन् ।

फिल्ममा दीपिका पादुकोण उनको विरुद्धमा छन् । जबकी यिनीहरु अफस्क्रिन जोडी हुन् । रणवीर र दिपिकाले यसै बर्ष बिहे गर्ने चर्चा पनि व्यापक छ । रणवीरको जन्म ६ जुलाइर्ए १९८५ मा भएको हो । मुम्बईको सिंधी परिवारमा जन्मिएका हुन् । उनको पिता ब्रान्द्रामा रियल स्टेटका व्यापारी हुन् । ममी परिवारको हेरचाह गर्छिन् ।

रणवीर भर्सटायल छन् । उनी अभिनेताका साथसाथै कपीराइटर, -यापर, डान्सर र क्लोजेट डिजे हुन् । उनलाई कुकिङमा पनि रुची छ । रणवीर बाल्यकालमा नाच्न रुचाउँथे । उनी स्कुले जीवनकालमै स्टेज पर्फमेन्समा अब्बल थिए । उनी बाल्यकालमा कस्ता थिए ? यहाँ उनको बाल्यकालको तस्विर दिइएको छ ।

 

Logo