ट्रेलरले मच्यायो तहल्का, पोर्न स्टारले यौनबारे गरिन् खुलासा (भिडियो सहित )

ट्रेलरले मच्यायो तहल्का, पोर्न स्टारले यौनबारे गरिन् खुलासा (भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

निर्देशक रामगोपाल वर्माको अपकमिङ मुभी ‘गड सेक्स एन्ड ट्रुथ’ रिलिज भइसकेको छ । ट्रेलर रिलिज भएसँगै शोसल मिडिया र इन्टरनेटमा भाइरल भएको छ । फिल्ममा अमेरिकी पोर्न स्टार मिया मलकोवाले अभिनय गरेकी छिन् । मियाले यसमा आफ्नो सेक्स डिजाइरको बारेमा बताइरहेकी छिन् ।

साथै ट्रेलरमा केटीको शरीर केटाको सम्पति होइन भनेको पनि देखिन्छ । सनी पछि मिया यस्ती पोर्न स्टार हुन्, जसले बलिउडमा काम गर्दैछिन् ।

रामगोपालले ट्वीटरमा ट्रेलर पोस्ट गर्दै लेखेका छन्, ‘गड सेक्स एन्ड ट्रुथको ट्रेलर रिलिज, जसमा मिया मालकोवा छिन् । पुरै फिल्म २६ जनवरी अर्थात रिपब्लिक डेको बिहान ९ बजे रिलिज हुन्छ ।’

त्यसो त रामगोपाल बर्मा यस्तो फिल्म बनाउनमा माहिर मानिन्छन् । उनले यसअघि पनि एडल्ट कन्टेन्ट लिएर आएका थिए । यसअघि उनले बोल्ड वेब सिरिज गन्स एन्ड थाइज रिलिज गरिसकेका छन् ।

Logo