विश्व हिपहप जित्ने सोचमा वाइल्ड रिपर्श

विश्व हिपहप जित्ने सोचमा वाइल्ड रिपर्श

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ माघ । भारतीय टेलिभिजनमा संचालन हुने डान्सको रियालिटी शो डान्स प्लस र डान्स च्याम्पियनमा चर्चा बटुलेको वाइल्ड रिपर्ज अहिले विश्वकै हिप हप डान्स प्रतियोगिता जित्ने सोचाईमा रहेको छ ।

डान्स प्लस सिजन टुमा उपविजेता रहेको द वाइल्ड रिपर्जले पछिल्लो पटक धेरै हिप हप डान्स प्रतियोगितामा सफलता पाईसकेको छ । ठुलो लक्ष्यका साथ डान्सको रियालिटी शोमा उत्रिने वाइल्ड रिपर्जकेन्द्रबिन्दु टेलिभिजनले गरेको कुराकानीको रोचक भिडियो ।

हेर्नुहोस् भिडियो

Logo