काठमाडौं,२६,पुस
केन्द्रविन्दु समाचारदाता

चर्चित हांस्य कलाकार पल्पसा डंगोलका श्रीमान एक्कासी घरबाट हराएपछि उनी खोज्दा खोज्दै हैरान भएकी छिन् । "/>

श्रीमान खोज्दै पल्पसा डंगोल (चम्सुरी) अचानक पत्रकार पौडेलकहाँ पुगेपछि (भिडियो सहित)

श्रीमान खोज्दै पल्पसा डंगोल (चम्सुरी) अचानक पत्रकार पौडेलकहाँ पुगेपछि (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,पुस
केन्द्रविन्दु समाचारदाता

चर्चित हांस्य कलाकार पल्पसा डंगोलका श्रीमान एक्कासी घरबाट हराएपछि उनी खोज्दा खोज्दै हैरान भएकी छिन् । भौतारिएर श्रीमान खोज्दै हिंड्दा उनी पत्रकार जनार्जन पौडलकहाँ सम्म पुगेकी छिन् । यो कथा ‘यस्तै छ यहाँको चलन’ श्रृंखलाको पाँचौं भागको हो । उनका श्रीमान घरबाट निस्केर अवतारी बाबा बन्न गएपछि उनी भने श्रीमान खोजेर चौतर्फी भौतारिएको सिरियलमा देखाइएको छ ।
राजु गिरी प्रोडक्सन र शुभेच्छा सिने फ्रेमको प्रस्तुतिमा राजु गिरीले निर्देशन गरेको हाँस्य टेलिश्रृंखला ‘यस्तै छ यहाँको चलन’ले छोटो समयमा दर्शक स्रोता माझ लोकप्रियता कमाएको छ । मेघा टेलिभिजन माार्फत प्रत्येक साता शुक्रबार ७:३० बजे प्रसारण हुदै आएको उक्त टेलिचलचित्र पाँचौं भाग पुग्दा पुग्दै दर्शकको रोजाईमा परेको छ ।

: भिडियो 

 

Logo