श्रीदेवीकी छोरीले किन अनुहार लुकाइन् (हेरौं फोटोहरु)

श्रीदेवीकी छोरीले किन अनुहार लुकाइन् (हेरौं फोटोहरु)

केन्द्रबिन्दु
0
Shares

अहिले भारतिय मिडियाले श्रीदेवीकी छोरीलाई पच्छ्याउन थालेको छ । कुनै जमनाका चर्चित हिरोइनकी छोरी जान्ह्वी कपुर पनि आहिले आमा जस्तै चर्चामा छिन् । उनलाई जहाँ देखेपनि मिडियाले छाड्दैन ।

हालै मात्र उनी बान्द्रास्थित जिमको बाहिर देखा परिन् । हट गेटअपमा देखिएकी उनले मिडियासामु भने बच्ने कोसिस गरिन् । उनले क्यामेरा अगाडि आफ्नो अनुहार छल्न खोजिन् । अरुबेला क्यामेरामा पोज दिने उनी यसपाली चाहि किन भाग्न खोजिन् ? किनभने उनीसँग इशान खट्टर पनि थिए ।

इशान खट्टरसँग अहिले जान्ह्वीको सम्बन्ध गाढा भएको छ । अहिले उनीहरु दुबै बलिउड डेब्यु गर्दैछन् । करण जोहरको फिल्म धडकबाट जान्ह्वीले डेब्यु गरेकी छिन् । उनीसँग इशान खट्टरले स्क्रिन शेयर गरेका छन् ।

Logo