नाचिरहेकी हिरोइनले यसकारण लज्जित हुनुप-यो (तीन फोटो)

नाचिरहेकी हिरोइनले यसकारण लज्जित हुनुप-यो (तीन फोटो)

केन्द्रबिन्दु
0
Shares

कुरा, अलि पुरानो हो । चर्चा भने अहिले चलेको छ । यसका पात्र हुन्, अभिनेत्री नोरा फतेहे । प्रसंग हो, फिल्म ‘बाहुबली’का लागि आइटम गित छायाङ्कनको ।
सबैलाई थाहै छ, यस गीतमा आफ्नो हट मुभ्सको कारण उनी निकै चर्चामा आएकी थिइन् ।

त्यसैको छायांकनमा नोराले यस्तो अवस्था झेल्नुप-यो, जसको कारण उनी लज्जित हुनुप-यो । उनको त्यो तस्विर सामाजिक संजालमा भाइरल भयो । गीतको छायांकनको क्रममा नोराले लगाइरहको टप खस्न पुग्यो ।

टप खसेपछि के हुन्छ ? जे नदेखिनुपथ्र्यो, त्यही देखियो । यतिबेला कतिले मोवाइलमा भिडियो र फोटो कैद गरिरहेका थिए । उक्त दृश्य पनि कैद भयो । सबै क्रु मेम्बरको अगाडि आफु उदांगो हुनुपरेपछि नोरालाई लाज लाग्नु स्वभाविक थियो । यो घटना हैदराबादमा भएको थियो ।

यस मौकामा शीर्ष भूमिकामा रहेकी तमन्न पनि त्यही थिइन् । उनले त्यो स्थिती सम्हालेकी थिइन् । अभिनेत्री नोराले यो घटनाको पुष्टि गर्दै भनेकी छिन्, ‘त्यो एक भयानक घटना थियो ।’

Logo