पुस, १५, काठमाडौं
केन्द्रविन्दु समाचारदाता

गायिका रितिका जिरेलसँग रोमान्स गर्दागर्दै नायक सुरज प्रजापति सहित ४ युवा प्रहरीको फन्दामा परेका छन् । "/>

नायक सुरज प्रजापति सहित ४ युवा प्रहरीको फन्दामा !? (भिडियो सहित)

नायक सुरज प्रजापति सहित ४ युवा प्रहरीको फन्दामा !? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

पुस, १५, काठमाडौं
केन्द्रविन्दु समाचारदाता

गायिका रितिका जिरेलसँग रोमान्स गर्दागर्दै नायक सुरज प्रजापति सहित ४ युवा प्रहरीको फन्दामा परेका छन् । तर उनी वास्तविक जीवनमा नभई म्युजिक भिडियोमा प्रहरीको फन्दामा परेका हुन् । सहारा फिल्मस इन्टरनेशनलको प्रस्तुति कोही भन्छन् एल्वमको म्यूजिक भिडियोमा यी दृश्यहरु देख्न सकिन्छ ।

गीतमा गायिका एवं मोडल रितिका जिरेल ‘कोही भन्छन पोखरा घुम्नलाई जाउँ, कोही भन्छन नगरकोट घुम्नलाई जाउँ ‘ भन्दै नृत्य गरिरहेकी छिन् । उक्त गीतमा रितिका जिरेलले आफ्नो मनलाई चञ्चल र बेइमानी बताउँदै हट पाराले नृत्य गरेकी छिन । उनको हट र सेक्सी नृत्यमा रमाउँदै मस्त देखिन्छन चर्चित मोडल एवं नायक सुरज प्रजापति र उनका अन्य तीन साथीहरु ।

रितिकाको नृत्यमा लट्ठ परेर अन्तमा प्रहरीको फन्दामा पर्छन् नायक सुरज प्रजापति, स्यारोन, सुप्रिम र रोहन । अस्मित नापितको शव्दमा रहेको उक्त गीतमा राम कार्कीले संगित दिएका छन् । उक्त गीतको छायांकन अजय रेग्मीले गरेका छन भने म्यूजिक भिडियोको निर्देशन शिवान पोखरेलले गरेका हुन् ।

 

Logo