कार्टून क्रु र अल्मोडाको अफिसियल भिडियो ‘कम्मरको ट्याटु’ (हेर्नुहोस भिडियो)

कार्टून क्रु र अल्मोडाको अफिसियल भिडियो ‘कम्मरको ट्याटु’ (हेर्नुहोस भिडियो)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता  ।

काठमाडौँ, १४ पुस  । अल्मोडा राना उप्रेति र कार्टून क्रु को पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ ।

राजेन्द्र भट्ट्को शब्द संगीत तथा र्याप र अल्मोडाको स्वर रहेको गीत ‘कम्मरको ट्याटु’ भिडियोमा अहिलेको निकै चर्चित डान्स ग्रुप कार्टुन क्रुले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेको छ ।

राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । लाइमलाइट नेपालले पोस्ट प्रोडक्सन गरेको भिडियोलाई एट के एभरेष्ट मोसन पिक्चर्सको युटुब च्यानलबाट रिलिज भएको छ।

Logo