जेनिशासँग सुत्केरी वार्ता ‘हामी अर्को पनि पाउँछौं’ (भिडियोमा)

जेनिशासँग सुत्केरी वार्ता ‘हामी अर्को पनि पाउँछौं’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

मिस नेपाल, २००९ जेनिशा मोक्तानले ‘क्रिसमस डे’ का दिन छोरी जन्माइन् ।

चर्चित युवा ब्यवसायी दिकेश मलहोत्रासंग डेढ बर्ष अघि विवाह बन्धनमा बाँधिएकी जेनिशाले १० पुषमा दिउँसो १२ बजेर ३५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन ।

प्रस्तुत छ, यहाँहरुलाई यस सम्बन्धमा बिस्तृत जानकारी दिन केन्द्रबिन्दु टिम जेनिशा सुत्केरी भएको अस्पताल पुगेर गरेको छोटो कुराकानी –

Logo