झिसमिसेमा उठेर के गर्छन् धुर्मुस ?

झिसमिसेमा उठेर के गर्छन् धुर्मुस ?

केन्द्रबिन्दु
0
Shares

रौतहटको सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको बस्तीको काममा यस फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ दिन–रात लागिपरेका छन् ।
उनी बस्ती निर्माणको कामका साथै भविश्यमा त्यस बस्तीमा बस्ने ब्यक्तिहरुलाई राखेर दिनहुँ कुरा गरिरहन्छन् । के कस्ता कुरा गर्छन् त धुर्मुस्, मजदुरहरुसँग ? हेर्नुस् -भिडियोमा

 

Logo