अर्शीको बिग बोस बाहिर पनि यस्तो कान्ड !

अर्शीको बिग बोस बाहिर पनि यस्तो कान्ड !

केन्द्रबिन्दु
0
Shares

बिग बोसको एघारौं संस्करणबाट भोपालकी मोडल अर्शी खान बाहिरिएकी छिन् । करिब १२ हप्ता अर्थात ८३ दिन शोमा रहेकी अर्शी अहिले बिग बोसको घरबाट विदा पाएकी छिन् । घरबाट बाहिरिएपछि उनले शिल्पा सिन्देलाई नराम्रो भनेकोमा माफी मागेकी छिन् ।

त्यसो त अर्शी बिग बेसमा बिवादको लागि चर्चामा रहिन् । उनको आलमारीबाट कन्डोम मिलेको काण्ड होस् वा टावेल बेरेर पुरै घर घुमेको चर्चा, उनलाई सधै विवादले घेरिरह्यो । आर्शीको विवाद केवल बिग बोसको घरमा मात्र होइन, बाहिर पनि थियो । यसभन्दा अघि पनि ।

अर्शीको नाम दुई पटक सेक्स स्क्यान्डलमा मुसिएको छ । मूल रुपले अफगानिस्तानमा जन्मिएकी अर्शीको पढाई भोपालमा यो । उनी करियर बनाउनका लागि मुम्बई गएकी थिइन् । एक पटक पूणेमा र अर्को पटक गोवामा उनको नाम सेक्स स्क्यान्डलमा जोडिए आएको थियो ।

Logo