काठमाडौं, ८, पुस
केन्द्रविन्दु समाचारदाता

विगत केही समय देखि दर्शकहरुले रुचाएको लोकप्रिय ‘वेव सिरिज रङ टाइम’का कलाकारहरुको समेत लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । "/>

‘रङ टाइम’ टिमसँगको रोचक कुराकानी (भिडियोमा)

‘रङ टाइम’ टिमसँगको रोचक कुराकानी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ८, पुस
केन्द्रविन्दु समाचारदाता

विगत केही समय देखि दर्शकहरुले रुचाएको लोकप्रिय ‘वेव सिरिज रङ टाइम’का कलाकारहरुको समेत लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ ।  हाल सिजन– २ को कार्यमा व्यस्त रहेको यस वेव सिरिजमा सहिन प्रजापति, कुशल बिष्ट, आश्मा गिरी, बिकल्प अधिकारी, अस्मिता चांटेल लगायतको मुख्य भुमिका रहेको छ । वेव सिरिजलाई सहिन प्रजापतिले निर्देशन गरिरहेका छन् भने सहिन र कुशलको संयुक्त कथानक रहदै आएको छ । नितिन चन्दद्वारा निर्मित यो कार्यक्रमका  सिजन–२ आफ्नो १० इपिसोड पुगे पछि बन्द हुने कुरा सहिन प्रजापति र कुशल बिष्टले केन्द्रविन्दुु डट कम र केन्द्रबिन्दु टिभीलाई बताए । प्रस्तुत छ कार्यक्रमका सम्बन्धमा सहिन प्रजापति र कुशल बिष्टले केन्द्रविन्दुु टिभीसँग गरेको रोचक भिडियो कुराकानी ।

भिडियो हेर्नुहोला

 

Logo