कमेडी क्याफेको दोश्रो श्रृंखला सार्वजनिक (भिडियो सहित)

कमेडी क्याफेको दोश्रो श्रृंखला सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टिभीले निर्माण गरेको हाँस्य–ब्यङ्गय कार्यक्रमा ‘कमेडी क्याफे’ को दोश्रो श्रृंखला प्रशारण भएको छ । हाँस्य–ब्यङ्गय क्षेत्रका दुई कलाकार भरतमणी पौडेल र नव नविन खतिवडाले उक्त कार्यक्रममा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

यट्यूव च्यानल केन्द्रबिन्दु टिभीमा हरेक साताको बिहिबार प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफ्ले मामा (नव नविन खतिवडा) र गोपाल भान्जा (भरतमणी पौडेल) ले हाँस्य–ब्यङ्गय कलाकार सुबोध गौतमसँग रमाइलो कुराकानी गरेकाछन् । भरत र नविनको पटकथामा तयार भएको कमेडी क्याफेलाई दिपेन्द्र रायमाझी र सुजन श्रेष्ठले छायाँकन गरेका हुन् । यो हाँस्य श्रृङखलालाई कुशल राईले सम्पादन गरेका हुन् ।

कमेडी क्याफेको दोश्रो श्रृंखलाको भिडियो हेर्नुहोला

Logo