यी ट्रान्सजेन्डर अब बन्दैछिन् पोर्नस्टार, सनी लियोनी जस्तै

यी ट्रान्सजेन्डर अब बन्दैछिन् पोर्नस्टार, सनी लियोनी जस्तै

केन्द्रबिन्दु
0
Shares

अहमदाबाद (भारत), ६ पुस ।

भविष्यमा के बन्ने भनेर सोध्दा अब डाक्टर, पाइलट भन्ने मात्र उत्तर आउँदैन । समाजले अझै स्विकार्न नसकेको विषयमा पनि अहिलेका तन्नेरीहरु करियर बनाउन चाहन्छन् । नेपालमै अर्चना पनेरु त्यसका उदाहरण हुन्, जो भविष्यमा पोर्न स्टार बन्ने खुल्लमखुला भन्दै हिँड्ने गरेकी छिन् । यस्तो उदारता पस्कने सवालमा भारतीय ठिटाठिटीहरु झन् दुई पाइला अगाडि छन्, त्यसकारण उनीहरू पछि पर्ने त कुरै भएन ।

यो प्रसंग चाहिँ भारत, गुजरातको हो । त्यहाँकी ट्रन्सजेन्डर जोया खान भन्छिन्, ‘म सनी लियोनी जस्तै फेमस पोर्नस्टार बन्न चाहन्छु । यसका लागि म जे पनि गर्न तयार छु ।’

उनी चाँडै एडल्ट फिल्ममा खेल्दैछिन् । जोया खानका अनुसार, पोर्नस्टार बन्नका लागि केही चरण हुन्छ । पहिलो चरणमा एडल्ट फिल्म खेल्दैछिन् । यसअघि बिकिनी फोटोसुट हुँदैछ । यसको सुटिङ यसै हप्ता हुँदैछ । सुटिङ भारतको बडोदरा र त्यस आसपासमा हुनेछ ।

उनी पोर्नस्टार बनिन् भने भारतकै पहिलो ट्रन्सजेन्डर पोर्नस्टारको रुपमा चिनिनेछिन् । (एजेन्सी)

Logo