केन्द्रबिन्दु टिभीमा साप्ताहिक रुपमा ‘कमेडी क्याफे’ (टिजर सहित)

केन्द्रबिन्दु टिभीमा साप्ताहिक रुपमा ‘कमेडी क्याफे’ (टिजर सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ मंसिर । अव हरेक बिहिबार देखि केन्द्रबिन्दु टिभीमा ‘कमेडी क्याफे’ प्रशारण हुने भएको छ । हाँस्यब्यङ्गको क्षेत्रमा स्थापित हुँदै गरेका दुई कलाकार भरतमणी पौडेल र नव नविन खतिवडाले उक्त कार्यक्रम लिएर आएका हुन् ।

केन्द्रबिन्दु टिभीमा हरेक बिहिबार साँझ ७:१५ मा प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफले मामा (नव नविन खतिवडा) र गोपाल भान्जा (भरतमणी पौडेल) ले चर्चित सेलिब्रेटीहरुसंग रमाइलो कुराकानी पनि गर्नेछन् । भरत र नविनको पटकथामा तयार भएको कमेडी क्याफेलाई दिपेन्द्र रायमाझी र सुजन श्रेष्ठले छायाँकन गरेका छन् । यो हाँस्य श्रृङखलालाई कुशल राईले सम्पादन गरेका छन् ।

कमेडी क्याफेको टिजर


Logo