डिभोर्स पछि रिमालाई कसले के भने ? (भिडियो सहित)

डिभोर्स पछि रिमालाई कसले के भने ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

सुन्दरी नायिका रीमा विश्वकर्माले फेसबुकको वालमा आफ्नो सम्बन्ध बिच्छेद भएको भन्दै ब्यक्त गरेका विचारले जो कोहीको मन छुन्छ नै ।

सन् २०१५ सेप्टेम्बर २७ मा आफ्नो प्रेमी रोबर्ट बिकसाग नायिका रीमाले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । सुरुको १ बर्ष उनीहरुको बैवाहिक जीवन सुमधुर रहेपनि त्यसपछि क्रमश : बिग्रदै गएको रीमाका निकटस्तहरु वताउँछन् । दुर्भाग्य, उनीहरुले यो दुई वर्षे संयुक्त यात्रामा पूर्णविराम लगाउने टुंगो गरे । र, आफ्नो जीवनमा परेको यही दुखद घटनालाई औपचारिक रुपमा पुष्टि गर्दै रिमाले यस्तो लेखिन् सामाजिक सञ्जालमा ।

सामाजिक सञ्जाल मार्फत जीवन साथीसाग भएको सम्बन्ध बिच्छेदको घटना सार्वजनिक गर्नु भनेको आफ्ना फ्यान र शुभचिन्तकहरुसाग दुख सेयर गर्नु पनि हो ।

(बाँकी भिडियोमा)

Logo