दर्शकलाई आफ्नो फिल्म हेर्न यसरी बोलाउँछन् इकु (भिडियो कुराकानी)

दर्शकलाई आफ्नो फिल्म हेर्न यसरी बोलाउँछन् इकु (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

‘ईकु’को नामले चर्चा कमाएका कलाकार सुलेमान शंकरको प्रस्तुति रहेको चलचित्र फिर्केको ट्रेलर बुधवार राजधानीमा सार्वजनिक गरियो । रवी डंगोल ‘बेइमान’को निर्देशनमा बनेको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिष्निा पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्वल भण्डारी लगायतको अभिनय रहेको छ ।

धेरैपछि उज्वल भण्डारीलाई फिर्केवाट चलचित्रको पर्दामा देख्न सकिनेछ । ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका हुन् । चलचित्र पुषको २१ गते बाट प्रर्दशनमा आउने भएको छ ।

Logo