काठमाडौँ, १२, कात्तिक
गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठको नयाँ गीत “घर हाम्रो लेकैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । "/>

बिरेन्द्र श्रेष्ठको “घर हाम्रो लेकैमा”

बिरेन्द्र श्रेष्ठको “घर हाम्रो लेकैमा”

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १२, कात्तिक
गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठको नयाँ गीत “घर हाम्रो लेकैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसँगै गीत संगीतमा पनि व्यस्त देखिन्छ्न । दीपक शर्माको शब्द संगीतमा रहेको यस गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । सुमन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देलले छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन रहेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ ।

 

Logo