काठमाडौँ, १ कार्तिक
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गीतकार अम्बिका गुरुङको 'लौ आयो तिहार रमाइलो' बोलको गीत सार्वजनिक गरिएको छ । "/>

अम्बिका गुरुङको तिहार गित सार्वजनिक

अम्बिका गुरुङको तिहार गित सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १ कार्तिक
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर गीतकार अम्बिका गुरुङको ‘लौ आयो तिहार रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । शुसिला पाठकको आवाजमा रहेको उक्त गीतलाई राजिब शाहले संगीत भर्नु भएको छ । गीतको लिरिकल भिडियो पनि युट्युब मार्फत सार्वजनिक गरिएको छ । भिडियो राजिब कार्कीले बनाएका हुन । गीत भवसागरले बजारमा ल्याएको हो । गीतकार गुरुङको केही समय अघि लक्ष्मी भजन ‘ओम जय जय लक्ष्मी माता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

Logo