चिनियाँ रियालिटी शोमा नेपालीको दमदार प्रस्तुती (भिडियोसहित)

चिनियाँ रियालिटी शोमा नेपालीको दमदार प्रस्तुती (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २७ असोज ।

चिनियाँ रियालिटी शोमा एक नेपालीले दिएको प्रस्तुती यतिबेला सर्वत्र चर्चाको बिषय बन्न पुगेको छ । चिनिया गायन रियालिटी शोमा नेपालका सन्देश सिंह देउजाले प्रस्तुती दिएका हुन् । 

उनले दौरा सुरुवाल र शीरमा ढाका टोपी लगाएर चिनिया भाषामा गीत गएका हुन् । उनले गाएको गीत युट्‍युब भिडियोमा चर्चित भइरहेको छ। उनले उद्‌घोषक र निर्णायकहरुसँग पनि चिनियाँ भाषामै कुराकानी गरेका छन्। 

Logo