स्वप्न सुमनको ‘एक्यूटिक म्यूजिकल नाईट’ हुने

स्वप्न सुमनको ‘एक्यूटिक म्यूजिकल नाईट’ हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ असोज । युट्युव पारखीहरु माझ लोकप्रिय स्वप्न सुमन आज विराटनगरमा जादैछन् । आज साँझ विराटनगरको विरेन्द्र सभागृहमा हुने ‘एक्यूटिक म्यूजिकल नाईट’मा सहभागी हुन् सुमन विराटनगर जान लागेका हुन् ।

पारखी युवाहरुले आयोजना गरेको उक्त सांगितिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रमा सुमनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने जनाइएको छ ।पछिल्लो समय उनी आरबिटरी गु्रप संग आबद्द छन् ।

Logo