को हुन् बिग बोसका डाइरेक्टरसँग डेट गर्ने

को हुन् बिग बोसका डाइरेक्टरसँग डेट गर्ने

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २३ असोज । बिग बोसका को–डाइरेक्टर डेनिस नागपाल यतिबेला डेटिङमा मस्त छन् । उनी उक्त सोका हर्ताकर्ता नै हुन् । अर्थात् बिग बोसका निर्देशक साथै प्रोड्युसर र क्रिएटिभ टिमको हिस्सा पनि हुन् । अहिले उनी बिग बोसकै एक प्रतियोगीसंग डेट गरिरहेका छन् ।

बिग बोस–११ की कमनर्स कन्टेस्टेन्ट बनेकी बंदगी कालरा उति चर्चामा आउन सकेककी छैनन् । पछिल्लो एपिसोडमा उनको अर्का प्रतियोगी जुबेर खानसँग झगडा भएको थियो । अहिले उनी आफ्नो पर्सनल लाइफको कारण चर्चामा आएकि छिन् ।

बंदगी सफ्टवेयर कम्पनी क्यापेजेमिनी इन्डियाकी सिनियर सफ्टवेयर इन्जिनियर हुन् । उनले बिटेक डिग्री गरेकी छन् । एजेन्सी

Logo