कोमल ओली भोली एमाले प्रवेश गर्ने

कोमल ओली भोली एमाले प्रवेश गर्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं ,८ असोज
लोकप्रिय गायिका तथा राप्रपाकी केन्द्रीय सदस्य कोमल ओली एमाले प्रवेश गर्ने भएकि छन् । यसअघि उनले राप्रपा परित्याग गरेको घोषणा गरिसकेकी छन् ।

दाङमा रहेकी कोमलले केन्द्रबिन्दुसँग भनिन् –‘भोली आयोजना हुने कार्यक्रमवाट औपचारिक रुपमा एमाले प्रवेश गर्ने छु ।’ एमालेमा उनलाई कुन हैसियत दिइने छ, प्रदेश र संसदीय निर्वाचनमा कस्तो भूमीका हुने छ भन्ने सम्बन्धमा भने उनले वताउन चाहिनन् ।

Logo