जब वेटरसित ‘सेक्स’ डिमान्ड गरिन् यी अभिनेत्रीले 

जब वेटरसित ‘सेक्स’ डिमान्ड गरिन् यी अभिनेत्रीले 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ भदौ । 

रिया सेन यतिबेला वेब सिरिज ‘रागिनी एमएमएस २.२’ को त्यही अन्तरंग दृश्यका लागि चर्चामा छिन्, जो इन्टरनेटमा लिक भएको छ । यसमा रिया अभिनेता निशान्त मलकानीसँग इन्टिमेट भएको देखिन्छ ।

त्यसो त रिया केही पटक विवादमा आइसकेकी छिन् । रियाले एक अन्र्तवार्तामा भनेकी पनि छिन्, ‘म यति सेक्सी छु कि युवकका त कुरै छाडौं युवती पनि मसँग नजिकिन खोज्छन् ।’ 

– मार्च २०१७ मा रिया सेन अँधेरी इलाकास्थित एक रेष्टुरेन्टमा पुगेकी थिइन् । यस रेष्टुरेन्टको एउटा प्रसिद्ध मादक पेय ककटेल ‘सेक्स अन द बीच’ हो । यो आगन्तुकको अनुरोधमा बनाइन्छ । 

– त्यसो त रिया ककटेल पिउँदिनन् । तर, उनी अन्डाले बनेका केही डिस खान चाहन्थिन् । यसै क्रममा रेष्टुरेन्टले पनि उनलाई ‘एग्स अन द बीच’ अफर गर्यो । 

– त्यसबेला रिया एकदमै थकित थिइन् । उनी आफूसँगै बसेका पार्टनरसँग मेन्युबारे गफ गर्न थालिन् । 

– वेटरले रियासँग अर्डरका लागि सोधे । तब रिया अचानक बोल्न लागिन्, ‘मलाई सेक्स चाहिन्छ, प्लिज ।’ 

– यो सुनेर वेटरको अनुहार रातो भयो । अब रियालाई पनि महसुस भयो आफूले के बोलेँ भनेर । त्यसपछि उनले उक्त भाषा सुधारेर सेक्सको ठाउँमा अन्डा भनिन् । यसपटक वेटर त हाँसेनन् तर रिया जोडसँग हाँसिन् ।  (एजेन्सीको सहयोगमा)

Logo