जब एकताले सेयर गरिन् यी युवतीको टपलेस फोटो

जब एकताले सेयर गरिन् यी युवतीको टपलेस फोटो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ भदौ ।

हिन्दी टेलिभिजन शो ‘ए है मोहब्बतें’ की रैना अर्थात् करिश्मा शर्मा एकपटक फेरि बोल्ड अवतारमा देखा परेकी छिन् । खासमा उनले आफ्नो आगामी वेब सिरिज ‘रागिनी एमएमएस २.२’ को पोस्टर सार्वजनिक गरेका हुन्, जसमा उनी टपलेस देखिएकी छिन् ।

शृंखलाकी निर्मात्री एकता कपुरले करिश्माको यो पोस्टर आधिकारिक रूपमा सार्वजनिक गरेकी हुन् ।

त्यसो त करिश्माको यो पहिलो फोटो होइन जसमा उनी बोल्ड रूपमा पेस भएकी छिन् । यसअघि पनि उनले कामुक फोटो सेयर गरिसकेकी छिन्, इन्स्टाग्राममा ।

करिश्मा ‘ये है मोहब्बतें’का साथै ‘पवित्र रिश्ता’, ‘फियर फाइल्स ः डर की सच्ची तस्वीरें’ र ‘सिलसिला प्यार का’ जस्ता टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् । (एजेन्सीको सहयोगमा)

Logo