हेमन्त शर्माको छोरा पनि गायक, ल्याए ‘आइ एम सरी’ (भिडियोसहित)

हेमन्त शर्माको छोरा पनि गायक, ल्याए ‘आइ एम सरी’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २३ भदौ  । गायक हेमन्त शर्माका छोरा हिरक हेमन्त भट्टराईले पनि गायन क्षेत्रमा पाइला चालेका छन् । अध्ययनको क्रममा अष्ट्रेलियामा रहेका शर्माका जेठा छोरा भट्टराईले ‘आइ आएम सरी’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

यो गीत उनले दुई बर्षअघि नै गाएको भए पनि हालै मात्र सार्वजनिक गरिएको हो  । म्यूजिक भिडियोमा रुक्शा शर्माका साथमा गायक हिरकले नै अभिनय गरेका छन् ।

 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Logo