‘आइ एम सरी’को रिप्राइज भर्सन

‘आइ एम सरी’को रिप्राइज भर्सन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता ।
पछिल्लो केही समय एक्दमै चर्चा कमाएको चलचित्र फाटेको जुत्ताकोे ‘आइ एम सरी’ भन्ने गीतले युट्यूब तताइ रहेको बेला त्यही गीतकोे रिप्राइज भर्सनले बिस्तारै युट्यूब तताउदै छ ।

गीतको ओरिजिनल र रिप्राइज भर्सनमा प्रवेश मल्लिकले शब्द संगीत दिएका छन् भने गायनमा सुरज शाही ठकुरी र आकांक्षा बस्यालले मेलोडियस स्वर भरेका छन् । यो गीतमा मिक्सीङ्ग र मास्टरीङ्ग भने किरण तुलाधरको रहेको छ । अर्जुन तिवारीले छयाकंन गरेको रिप्राइज भर्सनको म्यूजिक भिडियोलाई सुरज शाही ठकुरीले निर्देशन गरेका हुन् ।

Logo