काठमाडौं, १७, भदौ
युवा गायक सन्तोष थुलुङ राईको गिती एल्वम प्रतिक्षाको शनिवार विमोचन गरिएको छ । अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी गणेश रसिकले उक्त एल्बमको विमोचन गरेका थिए । "/>

सन्तोष राईको प्रतिक्षा विमोचन

सन्तोष राईको प्रतिक्षा विमोचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७, भदौ
युवा गायक सन्तोष थुलुङ राईको गिती एल्वम प्रतिक्षाको शनिवार विमोचन गरिएको छ । अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी गणेश रसिकले उक्त एल्बमको विमोचन गरेका थिए । विमोचन गर्ने क्रममा उनले संगितमा जात र धर्म नहुने र सबै समान हुने विचार व्यक्त गरे । ६ वटा गितहरु समावेस गरिएको प्रतिक्षा एल्वममा महिला तर्फ मेलिना राई र मेनुका राईको स्वर सुन्न पाइने छ । संगितकार सनम पुरुष राईले यसमा संगित भरेका छन् । एल्वमलाई जुनतारा म्युजिक प्रा.लि. ले बजारमा ल्याएको हो ।

 

Logo