साहित्यकार शान्ती शर्माको गीत सार्वजनिक

साहित्यकार शान्ती शर्माको गीत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३ भदौ । साहित्यकार शान्ती शर्माको ‘आँखाबाट आँखाहरु हराएको धेरै भो, आँगनीमा चराहरु नआएको धेरै भो’ बोलको गीत सार्वजनिक भएको छ  ।

शर्माको रचनामा रहेको उक्त गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन भने भिडियोको निर्देशन मनोज चौहान मगरले गरेका छन् । गीतलाई म्युजिक स्टार युट्युव च्यानल मार्फत दर्शक स्रोता माँझ ल्याइएको छ ।

हेर्नुस भिडियो

Logo