नेपाल आइडलवाट सुजाता आउट

नेपाल आइडलवाट सुजाता आउट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ भदौ ।

एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलवाट सुजाता पाण्डे आउट भएकी छन् । टप ५ मा परेकी उनी टप ४ मा चाहिं पर्न सकिनन् । डेन्जर जोनमा परेका बुद्ध लामा र प्रताप दास अघि बढ्न सफल भएका छन् ।

 

 

Logo