एलिसा राईसँगको ताजा भिडियो वार्ता

एलिसा राईसँगको ताजा भिडियो वार्ता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ साउन ।
करिब १ सय ५० भन्दा बढी म्यूजिक भिडियो र दर्जनौं छोटा फिल्ममा अभिनय गरेकी एलिसा राई चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीत पछि चर्चामा आइन् । सुन्दर र चञ्चले स्वभावकी एलिसालाई यतिखेर फिल्ममा अफर गर्नेहरुको घुइचो छ । यही कारण उनी धेरै फ्यान कमाउन पनि सफल छिन् ।

कुन चलचित्र गर्ने र कुन नगर्ने उनी अन्योलमा छिन । उनी ब्यस्त भएकै कारण धेरै म्यूजिक भिडियो नगरेको बताउँछिन् ।

एलिसाले भर्खरै गायिका चन्दा देवानको आवाजमा रहेको , रम्दै छ अली अली बोलको गितमा अभिनय गरेकि छिन् । त्यही म्यूजिक भिडियोको सुटिङमा नगरकोटको क्लव हिमालयमा भेटिएकी उनीसँग केन्द्रबिन्दुले कुराकानी गरेको थियो । प्रस्तुत छ, त्यही कुराकानीको भिडियो अंश –

 

Logo