मेरो मुटु लिएर आए अजय सुब्बा

मेरो मुटु लिएर आए अजय सुब्बा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : अजय सुब्बाको स्वर तथा संगीत रहेको नयाँ गीत ‘मेरो मुटु’ को भिडियो यूट्युबमा सार्वजनिक भएको छ । यस गीतको शब्द श्रीराम अधिकारीले लेखेका हुन् ।

ओम म्युजिक मस्तीले सार्वजनिक गरेको गीतको भिडियोमा अन्जल अधिकारी र मोना कार्कीको अभिनय छ । त्यस्तै लियोनी र वरुनीले क्यामेरा तथा दृश्य सम्पादन गरेका छन् । भिडियोका निर्देशक अजय सुब्बा आफैं हुन् ।

Logo