ह्याप्पी न्यू इयरको ट्रिजर आयो (भिडियो सहित)

ह्याप्पी न्यू इयरको ट्रिजर आयो (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

टिओके संवाददाता । काठमाडौं, १९ साउन ।

आर के एम प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ह्याप्पी न्यू इयरको ट्रिजर सर्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठद्धारा निर्देशित यस चलचित्रमा पुकार गौतम, कुशल थापा र सन्ध्या केसीको मूख्य भूमिका रहेको छ । चलचित्र को ट्रिजर सँगसँगै चलचित्र प्रर्दशन मिती पनि सर्वजनिक गरिएको हो । चलचित्र यही बर्षको पुस १४ गते बाट हलहरुमा लाग्ने छ ।

अस्ट्रेलियामा छायांकन गरिएको यस चलचित्रमा नयाँ बर्षको दिन घटेको घटनालाई केन्द्रीत गरेर बनाइएको भएर नाम ह्याप्पी न्यू इयर रहन गएको कुरा नायक पुकार गौतमले केन्द्रबिन्दुलाई बताए ।

 

Logo