यसै वर्ष १४ वटा तीज गीत गाएका गायक (भिडियो कुराकानी )

यसै वर्ष १४ वटा तीज गीत गाएका गायक (भिडियो कुराकानी )

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ साउन ।
तीज गीत गायनको शीर्ष स्थानमा को आउ“छ भन्ने प्रश्नको जवाफ अचम्मको छ । अचम्म किन पनि भने तीज भनेपछि महिला गायिका अगाडि हुन्छन् भन्ने आम अनुमान हुनसक्छ । तर होइन, यसको जवाफमा गायिका होइन गायक पर्छन् । गायकमा पनि लोकगायनका नया“ अवतार पशुपति शर्मा ।

यसपटकको तीजमा गायिकाहरूले औसत ३ देखि ४ गीत गाए । तर पशुपति शर्मा एक्लैले १४ वटा तीज गीत गाएर नया“ रेकर्ड राखेका छन् । भन्छन्, “सबैको अनुरोध मानेर गाएको भए ६० वटा पुग्थ्यो ।”

शर्माले यसपटक कोमल ओली, जानकी तरमी मगर, शान्तिश्री परियार, पूर्णकला बिसी, जामुना राणा लगायतका गायिकाहरूस“ग तीज गीत गएका छन् । प्रस्तुत छ, तीजको पूर्वसंध्यामा तीज गीत र यसको रमाइलो पक्षस“ग केन्द्रबिन्दुले गरेको कुराकानीको भिडियो अंश ।

Logo