टुरिष्ट गायिकाको तीज गीत (भिडियो वार्ता)

टुरिष्ट गायिकाको तीज गीत (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ साउन ।

लोक तथा दोहोरी गयिकाको रुपमा स्थापित देवीका केसी तीज गीत गाउन बढी नै रुचाउँछिन् । त्यसैले त उनी तीज गीतको तयारीकालागी नेपाल आइहाल्छिन् । उनले यसपाली पनि केही गीत गाएर सार्वजनिक गरिसकेकी छिन् ।

तर, देवीका भन्छिन्– “तीज को अवसर मात्र हैन, म नेपालका अन्य कार्यक्रमहरुमा पनि आइरहन्छु । केही बर्षयता चाहिं तीजका कार्यक्रममा मात्र नेपाल आउन जुरी रहेको छ । यसपाली उनका दुई गीत नैना र रेसम अनि पारिको सङ्गिले बोलको गीतहरु बजारमा आएर हिट हुने क्रममा छन् ।

गायिका केसी स्वदेश आएको मौकामा हामीले उनीसँग भिडियो वार्ता गरेका छौं । प्रस्तुत छ, गायिका देवीका केसीसँगको कुराकानी ।

Logo