बलिउडका हट मम्मीहरू

बलिउडका हट मम्मीहरू

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ साउन ।

कसले भन्छ बलिउडकी हट स्टार असल आमा वन्न सक्दैनन् । यी तिनै बलिउड हस्ती हुन् जसले अहिले असल आमाको भूमिका निर्वाह गरिरहेका छन् ।

आमा बनेर पनि उनीहरूले आफ्नो करिअर, लाइफ, परिवार र बच्चालाई उत्तिकै कुशलतापूर्वक समय दिइरहेका छन् ।

मलाइका अरोडा खान– कसैले पनि भन्न सक्दैन उनी दुई छोराकी आमा हुन् भनेर । मोडल टर्न एक्ट्रेस मलाइका आफ्नो कर्भी फिगरका लागि सधैँ आकर्षणको केन्द्रमा रहन्छिन् । फिगरका साथै उनले आमाको भूमिका पनि कुशलतापूर्वक निर्वाह गरिरहेकी छिन् ।

 

ऐश्वर्या राय– आमा बनेपछि मोटाएकी भए पनि उनको सौन्दर्यमा कुनै कमी आएको छैन ।

माधुरी दीक्षित– फिल्म उद्योगबाट पा“च वर्ष गायब यिनले फेरि अभिनय यात्रा सुरु गरेकी छिन् । यिनको सौन्दर्यमा कुनै कमी छैन ।

५. काजोल– चारवर्षे छोरीकी आमा हुन् । उनी अझै फिट छिन् ।

करिश्मा– ९० को दशकका सर्वाधिक चर्चित हिरोइन पारिवारिक जीवनसँगै फिल्मी क्षेत्रमा फर्किएकी छन् । दुई बच्चाकी आमा पनि हुन् ।

करिना कपुर खान– जीरो फिगरवाली हिरोइन करिना कपुरले सैफ अलि खानस“ग विवाह गरिन्, त्यो पनि करियर उत्कर्षमा पुगेका बखत । अहिले उनी एउटा छोराकी आमा भइसकेकी छिन् ।

 

 

 

Logo