यी ११ तस्बिर लुकाउन चाहान्छिन् प्रियंका

यी ११ तस्बिर लुकाउन चाहान्छिन् प्रियंका

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ३ साउन, काठमाडौं ।

प्रियंका चोपडा । बलिउड फिल्मका दर्शकलाई चिनाइरहन नपर्ने नाम हुन् । सन् १९८२ मा जन्मेकी प्रियंका आजकै दिन ३५ वर्ष पुरा गर्दैछिन् ।

सुरुका दिनमा प्रियंकालाई नराम्री अभिनेत्रीको रुपमा चित्रण गरिन्थ्यो । त्यसवेला उनी समीक्षकको यस्तो मूल्यांकन मान्न तयार थिइनन् । तर आज आएर उनी ती दिनका फोटोहरु देखाउन चाहान्नन् । खासगरी यी ११ तस्बिर उनी लुकाउन चाहान्छिन् ।

 

 

प्रियंकालाई घरमा जिस्क्याएर बोलाउने नाम काली–कलूटी हो । मीस वल्र्डको ताज जितेपछि सन् २००३ देखि उनी फिल्म क्षेत्रमा हामफालेकी हुन् ।

उनले अभिनय गरेका फिल्म
द हीरो (२००३) अंदाज, प्लान, एतराज, कृष, फैशन, ’कमिने, ’डान २, अग्निपथ, बर्फी जंजीर, मैरी काम, दिल धड़कने दो, बाजीराव मस्तानी, सहित धेरै हिन्दी फिल्म । हालिउड फिल्ममा समेत काम गरिसकेको ।

Logo