सनी लियोनीले किन छोडिन् मासु खान

सनी लियोनीले किन छोडिन् मासु खान

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ६ असार २०७४, काठमाडौं । जनावर अधिकारको पक्षमा काम गरिरहेको संस्था पेटसँग मिलर अभिनेत्री सन्नी लोयोनीले एउटा क्यालेन्डर लञ्च गरिन् । त्यस अवसरमा उनले साकाहारी किन भएँ र कसरी मेन्टन गरेँ भनेर मन्तब्य राखिन् । त्यसपछि मात्र बलिउडले उनी साकाहारी भएको थाहा पायो । साकाहारी हुन सजिलो छैन भन्नेहरुलाई सन्नी भन्छिन् –‘असजिलो पनि छैन ।’ उनका अनुसार मासु खाएन भने वजन घट्छ । तर उनले चाहिं वजन घटाउन मासु छोडेको होइन भनेकिछन् । जव उनी साकाहारी भइन् त्यसपछि भित्री उर्जा बढेको महसुस गर्न थालिन् । उनले यसरी अनुभव सुनाउँदै आएकीछन् । सन्नीको प्रश्न छ, ‘जनावरको दुख मान्छेले बुझ्न सक्नु पर्छ कि पर्दैन ? मानवीयता हुन जरुरी हुन्छ कि हुन्न ? अरुलाई मारेर हामी मीठो मानेर पेट भछौं भने हामी कसरी सवैभन्दा चेतनशील प्राणी भयौं त ?’ वास्तवमा उनका प्रश्न सोच्न र मननगर्न लायक छन् ।

Logo