प्रतिनिधिसभा बैठक जारी [लाइभ]

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बजेटका सिद्धान्त र प्राथमिकताा’ प्रस्तुत गर्ने छन्। अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्ष २०८१-८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत गर्ने छन्।

Logo