नयाँ वर्ष २०८१ मा नयाँ साेच बाेकेका युवाहरु यस्ताे काम गर्ने याेजनामा, हेराैं, सुनाैं र जानाैं [भिडियाेसहित]

नयाँ वर्ष २०८१ मा नयाँ साेच बाेकेका युवाहरु यस्ताे काम गर्ने याेजनामा, हेराैं, सुनाैं र जानाैं [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। नयाँ वर्ष २०८१ सुरु हुन अब एक दिन मात्रै बाँकी छ। नेपालीहरु नयाँ संकल्प, जोस र जाँगरका साथ नयाँ वर्षको स्वागत गर्न चाहन्छन्। नयाँ वर्ष भन्ने बित्तिकै नयाँ जोस, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो।

त्यसमाथि मानिस आशावादी हुन्छ। आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ। नयाँ वर्षमा नयाँ ठाउँ घुम्न जाने, मिठो खाने, साथीभाईसँग जमघट गरेर रमाइलो गर्ने, खराब आचरण सुधार गर्नेलगायत विविध पक्षहरु त छँदैछन्।

नयाँ वर्षमा धेरैले आफ्नो कार्य योजना, कार्यान्वयनको स्पष्ट खाका र त्यो पूरा गर्ने सपना बुनेका हुन्छन्। यहि विषयमा केन्द्रित रहेर केन्द्रबिन्दु टोलीले नयाँ वर्षको सुरुवातसँगै मानिसहरुले के-कस्तो संकल्प लिएका छन् त ? कस्ता बानिहरु सुधार गर्न चाहन्छन् भनेर सोधेका छौं।

हेरौं, एक रिपोर्ट–

Logo