संकट कम गर्न संकटा मन्दिरमा भक्तजन [फोटो फिचर]

संकट कम गर्न संकटा मन्दिरमा भक्तजन [फोटो फिचर]

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । काठमाडौँको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुःख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ ।

यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ । नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी अवस्थित छिन् भने तल्लो तल्लामा करुणामाई अवस्थित छिन् ।

Skip This
Skip This
Logo