पशुपतिमा पानीमा रुझ्दै तीजको रौनक [फोटो फिचर]

पशुपतिमा पानीमा रुझ्दै तीजको रौनक [फोटो फिचर]

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वका अवसरमा आज बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको परवाह नगरी नाचगान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू पशुपतिनाथ परिसरमा रमाइरहेका छन् ।

Skip This
Skip This
Logo