एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा आज मध्याह्न १२ः३० बजे बस्नेछ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने छ ।

एमाले पोलिटब्युरोको भदौ १८ र १९ गते बसेको बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

Skip This
Skip This
Logo