‘दलितलाई खै ?’ [तस्बिरहरू]

‘दलितलाई खै ?’ [तस्बिरहरू]

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । ‘दलितलाई खै ?’ भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले कार्यान्वयन नगरेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा युवाले प्रदर्शन गरेका हुन् ।

Logo