१० तस्बिरमा हेर्नुहोस् भूटानको राजधानी थिम्पू [फोटोफिचर]

१० तस्बिरमा हेर्नुहोस् भूटानको राजधानी थिम्पू [फोटोफिचर]

केन्द्रबिन्दु
434
Shares

काठमाडौँ । विश्वभरका घुम्न चाहनेहरूको रोजाइमा पर्ने देश हो, भूटान । यहाँको कला, सँस्कृति तथा प्राकृतिक वातावरणले सबैलाई तान्ने गर्छ । नेपाल र भूटानबीच एउटा समानता छ, भूटानमा पनि नेपालीभाषी छन् । राजधानी थिम्पूमा पनि नेपालीभाषीको बसोबास छ ।

Logo