काठमाडौँका बस्ती र सडकमा बाढी पस्दा सवारी आवागमन प्रभावित [फोटोफिचर]

काठमाडौँका बस्ती र सडकमा बाढी पस्दा सवारी आवागमन प्रभावित [फोटोफिचर]

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । बिहीबार बेलुकीदेखिको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका बस्ती र सडकमा बाढी पसेको छ ।

अधिकांश स्थानका सडकमा बाढी पसेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । फोटोः राजेश राई

Logo