दशैँ लागिसक्दा पनि सुनसान छ गोदावरीको नौधारा [फोटो फिचर]

दशैँ लागिसक्दा पनि सुनसान छ गोदावरीको नौधारा [फोटो फिचर]

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । पहिले दशैँ आउनु एक महिना अघिदेखि चहलपहल हुन्थ्यो । चहलपहल बढेपछि दशैँ आए जस्तै लाग्थ्यो । तर यसपालि दशैँ लागिसक्दा समेत चहलपहल छैन । दशैँ लागिसक्दा पनि गोदावरीको नौधारा सुनसान छ ।

Logo